मतदाता भन्छ्न मतको अधिकारि मधेसी गठबन्धन
Advertise Here Book Now

सिराहा,कार्तिक ३० गते । मधेसमा आन्दोलन भईरहेकाे बेला पहाडमा खुसियाली मनाइरहेको अबस्था थियो,त्यो पल अहिले पनि सम्झिदा अँखा भरी आँसु आउँछ कसरी अफ्नो मत फेरि अरुलाइ बिष्णुपुर गाउँपालिका २ बस्ने रमन यादव भन्छ्न यस्पालि को मतको अधिकारी मधेसी गठबन्धन । चुनाब आउने दिन को व्यग्र प्रतीक्षामा रहेको कल्याणपुर-१ बस्ने ७८ बर्सिया वृद्ध राम लखन मण्डल भन्छ्न हामी सधैभरि पुरानो पार्टी कांग्रेस,एमालेलाई लाई भोट दिएर जितायो तर हातलागि शून्य मात्र भयो जादा जादै मर्ने बेलाको अन्तिम भोट मधेसलाई नै दिने निधो । मधेस सरकार निर्माणमा गर्न र मधेशि सहिदको सपना साकार गर्न यसपाली अरुभन्दा पनि मधेसी गठबनधन नै उत्म नगरपालिका मिर्चैया ३ बस्ने चिरञ्जीवी यादब । म यसपालिको भर्खरै सप्पन्न स्थानीय तहको चुनावमा अरु पार्टीलाई आफ्नो मत दिएपनि यो चुनावमा मधेसी दललाइ नै मेरो रोजाइ कर्जन्हा २ बस्ने सन्जय पासमान बताउछन् । हामिलाइ सडक बाटो होईन अधिकार सम्पन्न मधेस चाहियो । मधेस बाट जितेर जाने र मधेसको विपक्षमा लाग्ने लाई होइन यस पालिको मतको अधिकारि मधेसी द्ल नै हो,बिष्णुपुर गाउँपालिका ३ बस्ने सुर्य देव यादव । सिराहा क्षेत्र नम्बर ४ मा सञ्चारकर्मिको एक टोलिले मत सर्बे गर्दा अधिकान्स मतदाताको रोजाइ नै बनेको देखियो मधेसी गठबन्धन । यस क्षेत्रमा मधेसी गठबन्धन बाट राजपाका अध्यक्ष मणडल सदस्य राज किशोर यादव रहेका छन भने बाम गठबन्धनबाट अजय सन्कर नाय्क तथा लोकतान्त्रिक गठबन्धन बाट मोक्तार आल्म रहेका छ्न ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्