सार्वजनिक विदा पुनरावलोकन गर्न सर्वोच्चको निर्देशनात्मक आदेश
Advertise Here Book Now

३० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक विदा पुनरावलोकन गर्न सरकारलाई निर्देशनात्मक आदेश दिएको छ ।
डिसेम्बर २५ मा क्रिसमसको सार्वजनिक विदा पाउनु पर्ने माग गर्दै परेको रिटमा न्यायाधीशद्वय ईश्वर प्रसाद खतिवडा र सपना प्रधान मल्लको संयुक्त इजालसले विदा पुनरावलोकन गर्न गर्न भनेको हो ।
आदेशमा धार्मिक सहिष्णुतासहितको अवस्था तथा सरकारी कर्यालयबाट जनताले पाउने सेवा सुविधाको प्रभावकारितालई समेत मध्यनजर गरी सम्पूर्ण सार्वजनिक विदालाई पुनरावलोकन गर्न भनिएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्