मधेसी दलले तोडे सिमा -युवाहरुले यसरी पोखे रिस
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम
चुनाव नजिक आउदा प्रचार प्रसार नि तिब्र हुन थालेको छ र यसै विच मधेसी दल ले नि प्रचार प्रसार तिब्र बनाएको छ।  प्रचार प्रसारमा प्रयोग हुने ब्यानरमा हिन्दी भाषा अत्यधिक प्रयोग हुन थाले पछि मधेसी  युवाहरुले आफ्नो दुखेसो सामाजिक संजालहरुमा पोख्न थालेको छ।
चुनाबमा प्रयोग हुने ब्यानरमा हिन्दी भाषा प्रयोग हुन थालेपछि युवा हरु रुस्त हुन थालेको छ र कति युवा ले आफ्नो फेस बुकमा नि यस्तो आक्रोस पखेको छ। 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्