सिरहाको जिरोमाईलमा बम बिस्फोट
Advertise Here Book Now

फिरोज शेख ,लहान ११ मङ्सिर - 

सिरहाको जिरोमाईलमा बजारको पूर्व पट्टीको चौक नजिक हाईवेमा अहिले ८बजेर ५ मिनेटमा बम बिस्फोट भएको छ । प्रहरीका अनुसार जिपमा सभार व्यक्ति उक्त स्थानमा वम पडकाई पश्चिम तिर गएको प्रत्यक्षदर्शीहरु बताए ।घटना स्थलमा नेपाल प्रहरी पुगी घटनाबारे अनुसंन्धान भई रहेको बताए।यसै बीच लहानको मुख्य चौकमा सबै गाडी रोकेर सशस्त्र डिएसपी निरंकार शुक्लको नेतृत्वमा चेकजाच भईरहेको छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्