एनसेलको फोरजी सेवा आजदेखि लाहान र धनगढीमा शुरु
Advertise Here Book Now

लाहान,२२ पुस । मोवाइल सेवा(फोरजी) कभरेजलाई थप विस्तार गर्दै, एनसेल प्राइभेट लिमिटेडले आफ्नो फोरजी अर्थात लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा लाहान(सिराहा) र धनगढी (कैलाली) मा पनि विस्तार गरेको छ । यहि आइतबार पौष २३ देखि यी दुई शहरहरुमा फोरजी सेवा संचालनमा आउने कम्पनीले जनाएको छ ।

सेवाविस्तारसँगै एनसेलको फोरजीसिमतथाफोरजी सेवा सपोर्ट गर्ने मोवाइल सेट प्रयोग गर्ने सबै प्रिपेड तथापोस्टपेड ग्राहकले अब लाहान र धनगढीमा पनि द्रुत गतिको मोवाइल ब्रोड ब्याण्ड सेवाको मजाका साथै यसबाट लाभलिन सक्नेछन् । यो सेवा विस्तारसँगै एनसेलको फोरजी सेवा देशको विभिन्न २१ शहरमा पुगेको छ र एनसेल फोरजी सेवाको पहुँच १५५ भन्दा बढि जनसंख्यामा पुगेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्