सहिदनगर नगरपालिकाका आयुर्वेद प्रमुख यादव पुरस्कृत
Advertise Here Book Now

नरेशचन्द्र बरबरिया धनुषा फाल्गुन १५ गते ।
सहिदनगर नगरपालिकाका आयुर्वेद प्रमुख पुरस्कृत भएका छन ।नेपाल सरकार स्वास्थ सेबाको अबसरमा पुरुस्कार २०७४बाट नेपाल सरकारका मुख्य सचिव लोक दर्शन रेग्मी द्वारा सम्मानित भएका छन। मन्त्रालयमा पुरस्कृत क्षेत्रका चिकित्सक पेशामा
 अगामी दिनमा म अफ्नो कमि कमजोरीलाई सुधार गर्दै आयुर्वेद सेवा अझ राम्ररी दिन ततपर रहने यादव बताउनु भएको छ ।शहिदनगर नगरपालिका आयुर्वेद प्रमुखलाई रु.५०,००० हजार सहिद प्रमाण पत्र प्रदान गरी पुरस्कृत गरेका छन।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्