धबौलीमा मेयर बरवरिया द्वारा महरा दलान शिलान्यास
Advertise Here Book Now

नरेशचन्द्र बरबरिया,फाल्गुन २२ गते ।
 सहिदनगर नगरपालिकामा सोमबार महरा सार्वजनिक दलान  संयुक्त रुपमा शिलान्यास भएको छ ।सहिदनगर नगरपालिकाको वडा न.७ को धबौली गुवरटोली स्थिति महरा सामुदायिक दलानलाई मेयर उदय कुमार बरबरिया,उपमेयर शिला कापर,वडा अध्यक्ष मनोज शाह,वडा न.८ का वडा अध्यक्ष तनुकलाल यादव,वडा न.२ का वडा अध्यक्ष जैसी भिन्वार  राजनितीक सल्लाहकार हलखोरी कापर लगायत स्थानीय जनसमुदायहरुको उपस्थितमा शिलान्यास  कार्यक्रम सम्पन्न भएको छ ।स्थानीय रामचन्द्र महरा,जिबछ महरा,नागेन्द्र दास,शौखिलाल मन्डल  महरा लगायत  समुदायहरुको सक्रियतामा उक्त महरा दलान शिलान्यास भएको हो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्