Advertise Here Book Now









नरेशचन्द्र बरबरिया धनुषा चैत १३ गते ।
धनुषाको  सबैला नगरपालिकाको वडा नं.९ भठिहनमा चैती दुर्गा पुजा धुमधामका साथ मनाईएको छ ।मेलाका आकर्षण कुश्ती र रौतहटको भतेपुर बाट आएका कालाकारहरुले दर्शकलाई नाचगान र फिल्मी टेलर  जस्ता कार्यक्रमहरु आयोजन गरेको हो।तीन दिन सम्म नाच ,कबडी र कुशती खेलमा स्थानीय खेलाडी लगायत बाहिरका खेलाडीहरु प्रतिस्पर्धा रहेको थियो भने नेपाल भारतका पहलवान पनि आफना बल र बुद्धिका साथ खेलेका थिए ।बिजयी हुने टिम तथा खेलाडीहरु लाई मेडल , कपका साथ साथेेेे नगद पुरस्कारको पनि ब्यबस्था गरेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्