ओएसनेपाल म्यूजिक अवार्ड २०७५ मा भोजपुरी कलाकारहरुका लागि सुबर्ण अबसर आबेदन फारम खुल्ला
Advertise Here Book Now




काठमाडौँ । ओएसनेपाल डट कमले आयोजना गर्न लागेको ओएस नेपाल म्यूजिक अवार्ड २०७५ को फारम खुल्ला गरिएको छ । दोस्रो संस्करण अन्र्तगतको ओएसनेपाल म्यूजिक अवार्डको आवेदन फारम चैत्र ५ गते देखी बैशाख ५ गते सम्म भर्न सकिनेछ । कुल ५० विधामा रहने यस अर्वाडका लागी आवेदन फारम ई-सेवाको वेबसाईटमा गएर भर्न सकिनेछ ।

लोकदोहरी , पप , आधुनिक , नेवारी ,देउडा ,तामाङ ,भोजपुरी ,सेलो ,काठ्या लोक ,राष्ट्रिय गीत गरी १० वटा मुख्य बिधा रहनेछन् । आवेदन फारम ई-सेवा भएको स्थानबाट वा आफ्नै ई-सेवाको अकाउन्टको खाताबाट पनि भर्न सकिनेछ । उक्त आवेदन फाराम ई-सेवाको वेबसाईटमा मात्र उपलब्ध रहेने छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्