शहिदनगरमा ७० औ बिश्व स्वास्थ दिवस मनाईयो
Advertise Here Book Now









नरेशचन्द्र बरबरिया चैत २४ गते ।सहिदनगर नगरपालिकामा पनि आज ७० औ बिश्व  स्वास्थ दिबस मनाईएको छ ।"स्वास्थ सेवा सबैलाई जहिले पनि जहाँ पनि"भने मुल नाराका साथ प्राथमिक स्वास्थ केन्द्र यदुकुहामा वडा अध्यक्ष नगेन्द्र मन्डलको अध्यक्षतामा भएक उक्त कार्यक्रममा अतिथि वडा सुशील शाह,वडा सदस्य उपेन्द्र ठाकुर,लगायत विभिन्न वडामा खटिएकाका स्वास्थकर्मीहरुको उपस्थितमा ७० औ बिश्व स्वास्थ मनाईयो आगमी दिनमा पनि हामी निरंतरता यसका साथै बृक्षारोपन गर्नुको साथै अन्य कार्यक्रमहरु संचालन गर्ने स्वस्थ्य संयोजक महेन्द्र शाहले बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्