कतारमा मधेशी पुत्र–२ फिल्म ईदको अबसरमा चल्ने
Advertise Here Book Now

ओमप्रकाश यादब, कतार, २६ जेष्ठ । कतारमा मधेशी पुत्र–२ फिल्म ईदको अबसरमा चल्ने भएको छ । कतारमा रहेको फिल्म एसियन टाउन ग्रेण्ड मलमा ईदको दोस्रो दिनदेखि फिल्म चल्ने बताईएको छ । फिल्म चलाउनका लागि प्रोड्युसर उदित नारायण साह र नायक निराजन मेहता कतार पुगिसकेका छन् । मधेशको बिषयमा निर्माण गरिएको फिल्म हेर्नका लागि निर्माता पक्ष कतारमा रहेका सम्पुर्ण नेपालीहरुलाई अनुरोध गरेका छन् । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्