आगलागी बाट रू.५०००० हजार क्षती
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम १४ कार्तिक सिराहा मोहपुर्,कमल्पुर्-१ जय प्रकाश चौधरी को बिधुतको सट राति आगलागी भएको छ। आगो गुइठा राखने घर बाट भएको हो त्यों आगलागी राति करीब ३;१५ सुरु भएको थियो र ४:३० मा गाउले सहयोग मा नियंत्रण मा लिएको थियो त्यस आगलागी मा ५०००० /हजार को क्षती भएको हाम्रो ऑनलाइन सिरहा डटकम सम्वादता सुरेश कुमार कर्ण जी ले जानकारी दिनुभएको हो

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्