मधेश बाट पहाडियालाई लखेट्ने, ज्वालासिंहको उद्घोष ।
Advertise Here Book Now


काठमाडौं, १४ कार्तिक । मधेशमा शसस्त्र आन्दोलन गरि रहेका ज्वाला सिंह समुहको जनतान्त्रिक तराई मुक्ति मोर्चाले मधेशबाट सम्पुर्ण पहाडी समुदायलाई लखेटि छाड्ने धम्की दिएका छन् । शुक्रवार आज एक प्रेश विज्ञप्ती जारी गर्दै मोर्चाले १० प्रतिशत दलाल व्यक्तीहरुल्े आफनो पारिवारिक स्वार्थ पुरा गर्न र शासन लाद मधेशको नेताहरुलाई समेत दलाल बनाई बन्दुकको सहारा लिई तराईलाई औपनिवेशीक शासन चलाउँदै आईरहेको भन्दै तत्काल अब बन्दुकको जबाफ बन्दुकले दिने घोषणा गरेका छन् । प्रेज्ञ विज्ञप्तीमा अहिले नेपालमा लोकतन्त्र नभई कथित अंग्रेज शैलीको पहडिया तन्त्र रहेको भन्दै मधेश बाट सबै पहाडियो समुदायका व्यक्तीलाई लखेट्ने तराई आर्मीको प्रमुख काम रहेको उल्ल्ेख गरेका छन् । मधेश मुक्तीका लागि सम्पुर्ण मधेशी जनतालाई यस युद्धमा सहयोग गर्नका लागि आग्रह समेत गरेका छन् । प्रेश विज्ञप्तीमा मधेशी नेताहरु अहिले पनि पहाडिया शाषकहरुको गुलामी गरि रहेको भन्दै समेत आरोप लगाएका छन् । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्