Accident
»
भेरी नदीमा बस खस्दा ४ को मृत्यु, १० जनाको उद्दार (अपडेट)
भेरी नदीमा बस खस्दा ४ को मृत्यु, १० जनाको उद्दार (अपडेट)
Advertise Here Book Now
जाजरकोट, मंसिर ४ - जाजरकोटको सदरमुकाम खलंगाबाट सुर्खेतको राकामतर्फ जादै गरेको ना३ख १४०८ नम्बरको बस जाजरकोटको भुर गाविसस्थित भेरी नदीमा खस्दा चार जनाको मृत्यु भएको छ । मध्यपश्चिम यातायात व्यवसायीबाट सञ्चालिन बस बिहीबार बिहान ७ बजे दुर्घटना भएको हो ।
 |
| File Photo |
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार नदीबाट १० जनाको उद्दार गरी उपचारको लागि नेपालगञ्जतर्फ पठाइएको छ । अन्य यात्रु बेपत्ता छन् । बस सडकबाट ५० मिटर तल खसेको थियो । बसमा कम्तिमा ४५ जना सवार थिए । ।
Was this article helpful?
Thanks!
Your feedback helps us improve onlinesiraha.com
प्रतिकृया दिनुहोस्