आमिर खानलाई १२ लात हानियो (भिडियो सहित)
Advertise Here Book Now
आमिर खानको चलचित्र 'पीके' रिलिज हुनु अघि नै चर्चामा छ । यसको पोष्टर र ट्रेलरले बलिउड तताइसकेको छ ।

अव आएर नयाँ खुलासा भएको यस चलचित्रको विषयमा । यो चलचित्रका मुख्य अभिनेता अर्थात बलिउडका मिष्टर पर्फेक्सनिष्ट आमिर खानले एउटा सिनमा १२ पटक रिटेक गर्नु परेको तथ्य सार्वजनिक भएको छ ।
यो चलचित्रमा आमिर खानले लात खाने सिन गर्न आमिरले १२ पटक सम्म शुटिङ गर्नु परेको थियो । यही सिनका लागि उनले १२ पटक लात खानु परेको

यो सिनलाई एकदमै वास्तविक जस्तो तुल्याउन आमिर खानले यो सिन १२ पटक सम्म लिएका थिए ।
हेर्नुस् भिडियोः
अजय बार्बर नामका पात्रले आमिरलाई पछाडीबाट लात्ती हानेका छन् ।

