तीन हात भएको बच्चा जन्मियो
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम कार्तिक १९ /ओम प्रकाश जयपुर जिलला को बगरू कस्बे मा लिंक रोड स्थित एक निजी अस्पताल मा एउटा एस्तो आश्च्य्र ब चा जन्माएछ कि जस लाई हेर्न मान्छेको तनाब देखिन्छ । यहां रामपुराखूट्टया गाउको ममता ले सोमवार दिउसो दुइ ओटा टाउको र तीन ओटा हाथ भएको बचा को जन्म दिएछ । समाचार पाउने बितिकै बचा हेर्नेको घुइचो अस्पताल सम्म लागेको छ ।ठुलो अप्रेशन पछि बचा निकालिएको अस्पताल डॉक्टर को भनाइ छ ।शिशु को दुइ ओटा हात बाहेक अर्को एउटा हात पिठ्यु मा रहेछ ।

