पहिलो सेमिफाइनलमा महोत्तरी विजयी
Advertise Here Book Now



रंजन भण्डारी

ऑनलाइन सिरहा डटकम
,कार्तिक २३ गते ।  सिनियर क्षेत्रिय छनौट क्रिकेट प्रतियोगिताको  जलेश्वर रंगशालामा भएको महोत्तरी र सिरहा बिचको पहिलो सेमिफाइलन खेल महोत्तरीले जितेको छ । टस जितेर पहिले व्याटिङ्ग गरेको महोत्तरीले ४० ओभरमा ९ विकेट गुमाई २१० रन बनाएको थियो भने सिरहा ले २४.४ ओभरमा सवै विकेट गुमाई जम्मा ७६ रन बनाउन सफल भएको  थियो ।  महोत्तरीका मुरारी ठाकुर ७२ , कुन्दन सिंह ४२ र सुनिल साहले २१ रन बनाएर खेल जिताउन सफल भएका थिए भने महोत्तरी कै नविन चौधरीले सर्वाधिक ६ विकेट लिएर म्यान अफ द म्याच भएका छन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्