सामाजिक आन्दोलनको माध्यमबाट सरसफाईमा लाग्ने सहभागीहरुको प्रतिबद्धता
Advertise Here Book Now
जयनारायण यादव, रेडियो आकाशगंगा गोलबजार, सिरहा
ऑनलाइन सिरहा डटकम कातिक २२/
तराई मधेसको जिल्ला सिरहा सरसफाईको क्षेत्रमा धेरै नै पछि परेको र, यसको लागि सिरहालाईमधेस आन्दोलन जस्तै तर फरक शैलीमा सरसफाईको क्षेत्रमा एक पटक पूनः सामाजिक आन्दोलनको आँधि बेहोरी श्रृजना गरी सिरहालाई पृथक पहिचान कायम गर्न टेवा पुर्याउने उद्धेश्यले आज सिरहाको गोलबजारमा सामुदायिक रेडियो आकाशगंगाको आयोजना र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय लहान, सिरहाको संयोजनमा सिरहामा सरसफाईको बर्तमान अवस्था, प्रयास तथा चुनौ ती बिषयक विभिन्न सरोकारवाला तथा नागरिकसँग एक दिवसीय अन्तरकृया सम्पन्न भएको छ । सिरहाले सन् २०१५ सम्ममा खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने लिएको लक्ष्यलाई सामाजिक आन्दो लनको माध्यमबाट सबैले आ आपनो ठाँउबाट सकृय पहल गर्ने प्रतिबद्धता सहभागिहरुले जनाउनु भयो । कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय लहान, सिरहाका प्रमुख दशै मण्डल, लगायत नागरिक समाज, बुद्धीजिवी, शिक्षक, संचारकर्मी, विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाका प्रतिनिधीहरुको उपसिथती रहेको रेडियो आकाशगंगाका अध्यक्ष जयनारायण यादवले बताउनु भयो । कार्यक्रमको सहजकर्ता रेडियो अध्यक्ष जयनारायण यादव रहनु भएको थियो ।
ऑनलाइन सिरहा डटकम कातिक २२/तराई मधेसको जिल्ला सिरहा सरसफाईको क्षेत्रमा धेरै नै पछि परेको र, यसको लागि सिरहालाईमधेस आन्दोलन जस्तै तर फरक शैलीमा सरसफाईको क्षेत्रमा एक पटक पूनः सामाजिक आन्दोलनको आँधि बेहोरी श्रृजना गरी सिरहालाई पृथक पहिचान कायम गर्न टेवा पुर्याउने उद्धेश्यले आज सिरहाको गोलबजारमा सामुदायिक रेडियो आकाशगंगाको आयोजना र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय लहान, सिरहाको संयोजनमा सिरहामा सरसफाईको बर्तमान अवस्था, प्रयास तथा चुनौ ती बिषयक विभिन्न सरोकारवाला तथा नागरिकसँग एक दिवसीय अन्तरकृया सम्पन्न भएको छ । सिरहाले सन् २०१५ सम्ममा खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने लिएको लक्ष्यलाई सामाजिक आन्दो लनको माध्यमबाट सबैले आ आपनो ठाँउबाट सकृय पहल गर्ने प्रतिबद्धता सहभागिहरुले जनाउनु भयो । कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय लहान, सिरहाका प्रमुख दशै मण्डल, लगायत नागरिक समाज, बुद्धीजिवी, शिक्षक, संचारकर्मी, विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाका प्रतिनिधीहरुको उपसिथती रहेको रेडियो आकाशगंगाका अध्यक्ष जयनारायण यादवले बताउनु भयो । कार्यक्रमको सहजकर्ता रेडियो अध्यक्ष जयनारायण यादव रहनु भएको थियो ।

