औपचारिक रुपमा उदघाटन
Advertise Here Book Now

राम नारायण पंडित,                                                      ऑनलाइन सिरहा डटकम ,२२ कार्तिक ।
सिरहाको मिर्चैयामा शनिबार आबिदा इन्टरनेश्नल मेडिकल प्रा.लि.को औपचारिक रुपमा उदघाटन गरिएको छ । मिर्चैयाको कटारी चौकमा संचालनमा आएको आबिदा मेडिकलमा सस्तो, सुलभ र बिश्बाशिलो मेडिकल जाँच गरिने मेडिकलका संचालक बिनोद श्रेष्ठले जानकारी दिनुभयो । आबिदा मेडिकल प्रा.ली. मार्फत देश बिदेश जानेहरुका लागी ग्यारेन्टिका साथ मेडिकल जाँच गरिने संचालक श्रेष्ठले दाबी गरेका हुन । खास गरि बैदेशिक रोजगारीमा जाने कामदारहरुले भोगीरहेको समस्यालाई ध्यानमा राखी मेडिकल संचालन गरिएको संचालक श्रेष्ठले बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्