सडक आन्दोलन अशोभनीय : प्रधानमन्त्री
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम/pm1
काठमाडौं, २२ कात्तिक । प्रधानमन्त्री सुशील कोइरालाले संंविधान निर्माण प्रक्रिया छाडेर सडक आन्दोलन गर्नु शोभनीय नहुने बताउनुभएको छ ।
स्वर्गीय सिद्धराज ओझाको श्रद्धाञ्जली सभालाई सम्बेधन गर्दै प्रधानमन्त्री कोइरालाले संवाद, सहमती र एकताबाटै जनचहाना अनुसारको संविधान तोसकिएकैै समयमा जारी गर्नुको विकल्प नभएको बताउनु भयो । उहॉले सहमती र सहकार्यलाई थॉती राखेर सडकबाट संविधान जारी गर्ने कार्य जनताले नस्वीकार्ने बताउनुभयो ।
प्रधानमन्त्री कोइरालले संविधान निर्माण प्रक्रियालाई अवरोध पुर्नेकाम मुलुक र जनतालाई घात गर्नु भएको बताउनु भयो । उहॉले सहमत िर सहकार्यबाट तोकिएकै समयमा स्जनचहाना अनुसारको संविधान जारी हुने विश्वास ब्यक्र गर्नु भयो । कार्यक्रममा बरिष्ठ नेता शेरबहादुर देउवाले सडकबाट संविधान बन्न नसक्ने भन्दै जारी गर्छु भन्नु मूर्खता भएको बताउनुभयो ।
नेता देउवाले सहमती र वार्तालाई छाडेर सडक आन्दोल गरी एकीकृत माओवादीले संविधान निमार्ण प्रक्रियामा अवरोध खडा गर्न खोजेको दाबी गर्नु भयो । कार्यक्रममा उपसभापति राचन्द्र पौडेलले एकीकृत माओवादीले संविधान निमार्ण प्रक्रियालाई संवैधानीक राजनीति संवाद तथा सहमती समितिैमा अडकाएर मुलुकलाई अन्योलमा धकेल्न खोजेको आरोव लगाउनुभयो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्