इराकमा अल्लाह भगवानको अपमान गरेको भन्दै बिचबाटोमै राखेर ३ जनाको गर्धन काटियो (फोटो सहित)
Advertise Here Book Now

कार्तिक । काठमाडौं ।
इराकमा भगवान अल्लाहको अपमान गरेको भन्दै तिन जनालाई उनीहरुको शिरलाई शरीरबाट अलग हुने गरी काटेर सजाय दिइएको छ । अनबर प्रान्तमा १५० जना सुन्नी जनजातिको निर्ममता पुर्वक हत्या गरेको इस्लामिक स्टेट “आईएसआईएस”ले फेरी तीन सिरियाली नागरिकको शीर काटेर हत्या गरेको हो ।

आईएसआईएसको ठहरमा इस्लाम जातिका भगवान अल्लाह को अपमान गरेको र जादू टुना गरेकोमा उनीहरुको शिरलाई शरीरबाट अलग गरि सजाए दिइएको हो 


Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्