बलिउडका चरचित खलनायक सदाशिव अमरापुरकर ( काला नाग ) को निधन
Advertise Here Book Now
अमरापुरकरको आज बिहन पाउने ३ बजे मृत्यु भएको छ । ६४ वर्षिया अमरापुरकर पछिल्लो आठ दिनदेखि मुम्बाइको कोकिलाबेन धीरुभाई अंबानी अस्पतालमा बिरामी भएर भरना भएका थिए । उनलाई तीन हप्ता पहिले पनि अस्पताल भरना गरिएको थियो । अमरापुरकरले २५० ओटा भन्दा बढि चलचित्रमा काम गरेका थिए। जसमध्य अर्ध सत्य, सड़क, हुकूमत, आँखे र इश्क़ निकै हिट भएको चलचित्र हुन् ।फिल्म जगत मा उनि काला नाग को नाम ले प्रशिद्ध थिए । १९९१ मा आएको चलचित्र अर्ध सत्यको लागी उनले सपोर्टिग एक्टरको क्याटगरीमा फिल्म फ्यर अवार्ड समेत हात परेका थिए। एजेन्सी
