बलिउडका चरचित खलनायक सदाशिव अमरापुरकर ( काला नाग ) को निधन
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम मुम्बई कार्तिक १७ -
अमरापुरकरको आज बिहन पाउने ३ बजे मृत्यु भएको छ । ६४ वर्षिया अमरापुरकर पछिल्लो आठ दिनदेखि मुम्बाइको कोकिलाबेन धीरुभाई अंबानी अस्पतालमा बिरामी भएर भरना भएका थिए । उनलाई तीन हप्ता पहिले पनि अस्पताल भरना गरिएको थियो । अमरापुरकरले २५० ओटा भन्दा बढि चलचित्रमा काम गरेका थिए। जसमध्य अर्ध सत्य, सड़क, हुकूमत, आँखे र इश्क़ निकै हिट भएको चलचित्र हुन् ।फिल्म जगत मा उनि काला नाग को नाम ले प्रशिद्ध थिए । १९९१ मा आएको चलचित्र अर्ध सत्यको लागी उनले सपोर्टिग एक्टरको क्याटगरीमा फिल्म फ्यर अवार्ड समेत हात परेका थिए।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्