ब्यवस्थापन समितिको अध्यक्षमा यादब बिजय ।
Advertise Here Book Now
ब्यवस्थापन समितिको अध्यक्षमा यादब बिजय ।
राम नारायण पंडित,सिरहा
ऑनलाइन सिरहा डटकम ,१७ कार्तिक ।सिरहाको बिष्णुपुर डडौलमा रहेको श्रीमाध्यमिक बिद्यालयमा
आइतबार अबेर राति सम्पन्न निर्बाचनमा अध्यक्षमा धर्मनाथ यादब बिजय भएका हुन । धर्मनाथ आफ्नो प्रतिद्धबन्दी राम केबल यादबलाई पराजितक गर्दै अध्यक्षमा ३३ मतले निर्बाचित भएको छ । त्यस्तै महिला सदस्यमा पबित्री देबी यादब आफ्नो निकटम प्रतिद्धबन्दी मान्ती देबी रायलाई पराजित गर्दै बिजय भएकी छिन भने अन्य सदस्यहरुमा राम भक्त यादब र राम प्रताप यादब बिजय भएका छन । उनीहरु आफ्नो निकट प्रतिद्धबन्दी राम रिझन यादब र राम भरोसी यादबलाई पराजित गरेका हुन । ४ सदस्यीय ब्यबस्थापन समितिको निर्बाचनको लागी ८ जना चुनाबी मैदानमा रहेका थिए । ४४८ जना अभिभाबक बोटर रहेका बिद्यालयको ब्यबस्थापन समितका निर्बाचनमा ४१३ मत खसेको थियो । मतदान आइतबार बिहान ८ बजेदेखि सुरु भई बेलुका ४ बजेसम्म चलेको जिल्ला शिक्षा कार्यालय सिरहाका बिद्यालय निरिक्षक तथा निर्बाचन समितिका अधिकृत उपेन्द्र प्रसाद महतो जानकारी दिए । निर्बाचनको सुरक्षार्थ शसस्त्र प्रहरी बेस क्याम्प चिकनाको प्रहरी सहायक निरिक्षक निम प्रसाद पुलामीको क्माण्डमा तथा ईलाका प्रहरी कार्यालय कल्याणपुरको प्रहरी नायब निरीक्षक चन्दी बस्नेतको कमाण्डमा १८ जना प्रहरी परिचालन गरिएको थियो । निर्बाचन शान्तीपुर्ण रुपमा सम्पन्न भएको बिद्यालयका प्र.अ. राम पुकार राय जानकारी दिए । बिद्यालय
ब्यबस्थापन समितिको चुनाब रहेपनि चुनाबलाई राजनितिक दृष्टिकोणले हेरिएको श्रोतको दाबी रहेको छ ।
राम नारायण पंडित,सिरहा
ऑनलाइन सिरहा डटकम ,१७ कार्तिक ।सिरहाको बिष्णुपुर डडौलमा रहेको श्रीमाध्यमिक बिद्यालयमा
आइतबार अबेर राति सम्पन्न निर्बाचनमा अध्यक्षमा धर्मनाथ यादब बिजय भएका हुन । धर्मनाथ आफ्नो प्रतिद्धबन्दी राम केबल यादबलाई पराजितक गर्दै अध्यक्षमा ३३ मतले निर्बाचित भएको छ । त्यस्तै महिला सदस्यमा पबित्री देबी यादब आफ्नो निकटम प्रतिद्धबन्दी मान्ती देबी रायलाई पराजित गर्दै बिजय भएकी छिन भने अन्य सदस्यहरुमा राम भक्त यादब र राम प्रताप यादब बिजय भएका छन । उनीहरु आफ्नो निकट प्रतिद्धबन्दी राम रिझन यादब र राम भरोसी यादबलाई पराजित गरेका हुन । ४ सदस्यीय ब्यबस्थापन समितिको निर्बाचनको लागी ८ जना चुनाबी मैदानमा रहेका थिए । ४४८ जना अभिभाबक बोटर रहेका बिद्यालयको ब्यबस्थापन समितका निर्बाचनमा ४१३ मत खसेको थियो । मतदान आइतबार बिहान ८ बजेदेखि सुरु भई बेलुका ४ बजेसम्म चलेको जिल्ला शिक्षा कार्यालय सिरहाका बिद्यालय निरिक्षक तथा निर्बाचन समितिका अधिकृत उपेन्द्र प्रसाद महतो जानकारी दिए । निर्बाचनको सुरक्षार्थ शसस्त्र प्रहरी बेस क्याम्प चिकनाको प्रहरी सहायक निरिक्षक निम प्रसाद पुलामीको क्माण्डमा तथा ईलाका प्रहरी कार्यालय कल्याणपुरको प्रहरी नायब निरीक्षक चन्दी बस्नेतको कमाण्डमा १८ जना प्रहरी परिचालन गरिएको थियो । निर्बाचन शान्तीपुर्ण रुपमा सम्पन्न भएको बिद्यालयका प्र.अ. राम पुकार राय जानकारी दिए । बिद्यालयब्यबस्थापन समितिको चुनाब रहेपनि चुनाबलाई राजनितिक दृष्टिकोणले हेरिएको श्रोतको दाबी रहेको छ ।

