श्रीमती निर्घात कुटेपछि आफूलाई गोली हानी आत्महत्या
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम /मती बेहोस भएपछि श्रीमतीको मृत्यु भएको ठानेर राजकुमारले घरमा राखेका भरुवा बन्दुकले आफ्नै छातीमा हानेर आत्महत्या गरेको उदयपुरका प्रहरी प्रमुख गुरुङले बताए । यता घाइते इन्दिरालाई भने अहिले एम्बुलेन्समा उपचारका लागि सुनसरीको धरानस्थित बिपी मेमोरियल अस्पताल लगिएको प्रहरीले बताएको छ । घटनास्थल चुरे जङ्गलस्थित सिरहाको भावर क्षेत्र नजिकै पर्ने हुनाले भर्खरैमात्र इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षकको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ । सबै विस्तृत घटना विवरण अझै नआइसकेको र घटनास्थलमा भर्खंरै पुगेको प्रहरी टोलीले बताएपछि मात्र सबै कुरा थाहा हुने प्रहरीले बताएको छ ।
