महोत्तरीलाई गाँजा मुक्त क्षेत्र बनाउने
Advertise Here Book Now
अभियानमा नेपाल प्रहरी

ऑनलाइन सिरहा डटकम ,
महोत्तरी,कार्तिक २० गते ।महोत्तरीमा केहि दिन देखि प्रहरीेले गरेको कार्यवाहीमा तयार भएपछि करोडौ मुल्य
पर्ने गाँजा नष्ट गरियो । गाँजाको खेती गर्ने किसानहरु घर छोडी फरार । महोत्तरीलाई गाँजा मुक्त क्षेत्र बनाई छाडने प्रहरी उपरिक्षक शौरभ राणाको दाबी ।भारतको उत्तरवर्तिय सिमासंगै जोडिएको महोत्तरी जिल्ला पछिल्लो समयमा लागुऔषध र दुव्र्यसनीहरुको अखाडा बन्दै गएकोमा अहिले नेपाल प्रहरीको विशेष अभियान अन्तर्गत महोत्तरीको विभिन्न गाविस र नगरपालिकामा लागुऔषध गाँजाको खेती गरेर करोडौ कमाउने किसान र व्यापारीहरुलाई उठीबास भएको छ । पछिल्लो समयमा गाँजाको खेती गरि मनग्ये कमाउने किसानहरु प्रहरीको छापामारीसंगै गाँउ छाडी भाग्न थालेका छन । यो साता भित्रमा प्रहरीले हात्तिलेट,लक्ष्मिनिया,भरतपुर लगायतका ठाउमा करिब १ विग्हा जग्गामा लगाई राखेको गाँजाको बोट नष्ट गरिसकेको छ भने बुधवार लक्ष्मिनिया गाविस ८ बाट पुन ः रामबावु महतोको १० धुर,दशै महतोको १० धुर, सत्यनारायण महतोको ५ धुर र सरोज सहनीको ४ धुर गरि जम्मा १ कटठा ९ धुर जग्गामा लगाई राखेको गाँजा नष्ट गरिएका छन ।अहिले गौशाला नगरपालिकाको भण्टावारी भन्ने ठाउमा प्रहरीको गाँजा फडानी जारी छ । विस्तृत जानकारी आउन बाकि ।