बेबारिसे शव बरामद ।
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम
सिरहाको बडहरामाल ६ बन्दिपुरमा आइतबार विहान करिब ३५÷४० वर्षीय एक पुरुषको वेवारिसे लाश फेला परेको छ ।
लाशको प्रकृति हेर्दा मग्नते जस्तो रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक हरि खतिवडाले जानकारी दिए । चिसोको कारणले मग्न्तेको मृत्यु भएको हुन सक्ने प्रहरीले बताए । शबको पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहा पठाईएको खतिबडाले बताए । शबको सनाखत हुन नसकेको प्रहरी निरिक्षक खतिवडाको भनाई छ ।