क्षिरेश्वरनाथ नगरपालिका सरसफाइ कार्यक्रम सप्पन्न
Advertise Here Book Now

ऑंनलाइन सिरहा डटकम मङ्सिर १२ अमरेन्द्र कुमार यादव
महेन्द्रनगर ।धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा हिजो सरसफाइ गरिएको थियो ।विबाह
पन्चमीको अवसर रखेर सरसफाइ अभियान चलाएका थियो ।सरसफाइ कार्यक्रममा
त्यहाका प्रमुख चौकको साथै सडक ,पार्क सबै सफा गरेका थिए ।सरसफाइ मा
महेन्द्रनगर को विभिन्न ब्यक्तीको सहभागिता रहेको थियो ।साथै त्यहाका
रनभिम गन नेपाली सेना ,ससत्र प्रहरी ,जनपथ प्रहरी लगायत त्यहा स्थानीय
बासिको पनि उल्लेखनीय सहभगीता थियो ।

