धनुषाका सानदार जित
Advertise Here Book Now





रंजन भण्डारी

महोत्तरी,कार्तिक १९ गते ।

 छात्र अन्तर विद्यालय टी टवेन्टी क्षेत्रिय छनौट प्रतियोगिता अन्तर्गत महोत्तरी र धनुषा

बिचको फाईनल खेलमा धनुषा ७ विकेटले विजयी भएको छ । टस जितेर पहिले व्याटिङ्ग

गरेको महोत्तरीले १८.२ ओभरमा सबै विकेट गुमाई ११५ रनको लक्ष्य दिएकोमा धनुषाले

१६.३ ओभरमा ४ विकेट गुमाई ७ विकेटको फराकिलो अन्तरालले सिरिज हात पारेको छ ।

आफ्नो सानदार प्रदर्शनले जनकपुरका किसन साह म्यान अफ द सिरिज भएका छन भने वेस्ट बलर

को उपाधी पनि किसन साहले नै हात पारेका छन ।

सो खेलको समापना प्रमुख अतिथि प्रकौली व्यारेकका कर्नल विष्णु बहादुर कार्कीको हातबाट

पुरस्कार वितरण गराइएको महोेत्तरी क्रिकेट संघका अध्यक्ष रोशन श्रेष्ठले बताउनु भएको छ

। सो समापन खेलको अतिथिहरु क्यानका महासचिव उत्तम कर्माचार्य र नेपाल पत्रकार महासंघका

पुर्व अध्यक्ष हरि प्रसाद मण्डल रहेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्