मलेसियामा नेपालीले नेपाली कै विभत्स हत्या गरेको खबर फेसबुकमा
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम ओम प्रकाश कातिक २९ मलेसियामा नेपालीले नेपाली कै विभत्स हत्या गरेको खबर फेसबुकमा आएको छ । हत्याराको नाम सहित किराती राई एण्ड लिम्बु समाजको पेजमा फेरि यो हत्याराहरुको नाम र उनीहरुलाई मलेसियाको जेलमा राखिएको उल्लेख छ । मलेसियाको जेलमा राखिएको हत्याराहरुलाई साउदीको जेलमा पठाइने समेत उल्लेख छ । यसरी विदेशमा कार्यरत नेपालीद्वारा नेपालीकै हत्या गर्ने हो भने अरुको त के कुरा ? यो खबरको वास्तविकता विस्तारै बाहिर आउला तर दुई छाक खान नै नपाए पनि मलेसिया जस्तो देशमा आफ्नो साथीभाई, आफन्त कसैलाई पनि जान सल्लाह नदिनुहुन अनुरोध छ । सुशील भारती, मलेसिया ।
काटिएको टाउको हेर्दा नेपाली जस्तो देखिए पनि समाचार् १०० प्रतिसत सत्यहो भनेर यकिन गर्न भने अझै सकिएको छैन। हिमिलाई यो समाचार शुशिल भारतीद्वारा फेसबुक मार्फत दिएका थिए।


