सिरहामा अख्तियारको आतङ्गक ,
Advertise Here Book Now

डरले राजीनामा दिने कर्मचारीको लर्काे

ऑनलाइन सिरहा डटकम  श्रीकान्त झा , रेडियो सौगात लहान सिरहा ।मंसिर १२सिरहामा अख्तियार दुरुपयोग अनुसंन्धान आयोगले लगनसिल भएर  धामाधम सरकारी कर्मचारीहरुको प्रमाणपत्र चेक जाँच तिव्र र्गन थाले पछि सिरहा जिल्ला भरीमा रहेका सरकारी कार्यलयहरुमा आतङ्गक मचेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक  प्रमाण्ाँपत्र अधिकान्स कार्यलयका कर्मचारीहरुलाई खोसे पछि डरले सिरहामा रहेका नकली प्रमाणपत्र भएका  कर्मचारहरु धमाधम राजिनामा दिनथालेका छन्  त्यस्तै नकली प्रमानपत्र भएका  जिल्ला वन कार्यालय लहानमा कार्यरत ५ जना कर्मचारीले राजीनामा दिएका छन् राजीनामा दिनेहरुमा सशस्त्र वन रंक्षक कमलेश राउ, शिवजी रौनियार, लक्ष्मण्ाँ झा, जोखन चौधरी र इनुसिनियां धुनिया रहको वनका

कार्यालयका सहायक वन अधिकृत अमरेन्द्र यादवले जानकारी दिएका छन् ।  उनीहरुले कार्तिक २७ गते  नै राजीनामा दिएको हो । त्यस्तै सिरहाबाट राजीनामा दिनेमा सहायक वन रक्षक पाच, सशस्त्र वन रक्षक आठ, जमदार तीनजना रहेको पुर्वाञ्चल क्षत्रीय वन निर्देशनालय विराटनगर सार्वजानिक गरेको तथ्याकंमा उल्लेख रहेको हुदा पनी    सिरहामा जम्मा पाच जना सशस्त्र वन रक्षकले मात्र राजीनामा दिएको नियमित जिल्ला वन अधिकृत रामनारायणँ यादवले जानकारी दिएका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्