मिर्चैयामा सरसफाइ सम्पन्न ।
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम ,२८ कार्तिक ।
राम नारायण पंडित,
सिरहाको मिर्चैयामा शुक्रबार सरसफाइ सम्पन्न गरिएको छ । नब घोषित मिर्चैया नगरपालिकाको कार्यालय बाट सुरु भएको सरसफाइ नगरको विभिन्न भाग हुँदै स्थानिय थाना चौकमा आइ सरसफाई सम्पन्न भएको हो । मिर्चैया नगरपालिकाको अगुबाइमा गरिएको सरसफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो । नगरमा फोहोरमैला ब्यबस्थापन गर्नको लागि नगरपालिकाको प्रमुख काम रहेकोले शुक्रबार पहिलो चरणमा सरसफाइ गरिएको र सरसफाइलाई निरन्तरता दिने मिर्चैया नगरपालिकाका प्रमुख इन्द्र देब यादबले जानकारी दिए । त्यस्तै, आफु्हरु यसलाई निरन्तरता दिन सदैब
तैयार रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक हरी
खतिबडाले बताए ।
राम नारायण पंडित,
सिरहाको मिर्चैयामा शुक्रबार सरसफाइ सम्पन्न गरिएको छ । नब घोषित मिर्चैया नगरपालिकाको कार्यालय बाट सुरु भएको सरसफाइ नगरको विभिन्न भाग हुँदै स्थानिय थाना चौकमा आइ सरसफाई सम्पन्न भएको हो । मिर्चैया नगरपालिकाको अगुबाइमा गरिएको सरसफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो । नगरमा फोहोरमैला ब्यबस्थापन गर्नको लागि नगरपालिकाको प्रमुख काम रहेकोले शुक्रबार पहिलो चरणमा सरसफाइ गरिएको र सरसफाइलाई निरन्तरता दिने मिर्चैया नगरपालिकाका प्रमुख इन्द्र देब यादबले जानकारी दिए । त्यस्तै, आफु्हरु यसलाई निरन्तरता दिन सदैबतैयार रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक हरी
खतिबडाले बताए ।

