पूर्वराजा शाहको टोलीमा उनका निजी सचिव सागर तिमल्सिना, संवाद सचिव डा फणीराज पाठक, निजी अंगरक्षक सशस्त्र प्रहरीका डीएसपी उद्धव रावल र शाही अर्दली हरिशरण थापा पनि भ्रमणदलमा रहेका छन् । यसअघि पारिवरीक भ्रमणमा कसैलाई लैजाने गरिउको थिए । आज २ बजे इन्डियन एयरलाइन्सको विमानबाट भारतको राजधानी नयाँ दिल्ली जाने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।
पूर्वराजाले मुलुकको पछिल्लो अवस्थालगायतको विषयमा उच्च राजनीतिक भेटघाट गर्न सक्ने सम्भावना रहेको छ।
पूर्वराजाले मुलुकको पछिल्लो अवस्थालगायतको विषयमा उच्च राजनीतिक भेटघाट गर्न सक्ने सम्भावना रहेको छ।