महेन्द्रनगरमा चक्का जाम तथा मोटरसाइकल रयाली
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम /अमरेन्द्र नेपाली महेन्द्रनगर ५ कार्तिक ।
भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी को जनकपुर मा धार्मिक भ्रमण रद्दले गर्दा गर्दा महेन्द्रनगर बासी आर्कोसित भइ चक्का जाम लगायत बजार हरु पनि बन्द गरेका थिए र त्यस पछी मोटरसाइकल रयाली पनि निकालेका थिए । बिहान ५ बज्जे देखि १०:३० सम्म चक्का जाम गरेको थियो१०:३० पछी चक्का जाम खोली बजार हरु बन्दै राखन व्यापारी हरु समक्ष आन्दोलनकारिहरु अनुरोध गरेको थियो।र महेन्द्रनगर बासिहरु हर
हर मोदी घर घर मोदी र मोदी सरकार जिन्दावाद नेपाल सरकार मुर्दाबाद नारा का साथ शान्ति पुर्ण आन्दोलतथा जनकपुरको लागि सयौको संख्यामा मोटरसाइकल रयाली निकालेका थिए। त्यो मोटरसाइकल रयाली महेन्द्रनगरको हनुमान चौकबाट सुरु भइ जनकपुरको पिडारी चौक ,मिल्स एरिया ,भानु चौक ,शिव चौक ,जिल्ला प्रसारण कार्यालय ,कदम चौक ,जिल्ला अदालत ,मुर्ली चौक ,जेरो माइल ,रमानन्द चौक ,जानकी मन्दिर हुँदै पिडारी चौकमा ए.माओबादी का जिल्ला सचिब द्वारा त्यहा कोन सभा गरि त्यहा त्यो सभाको समापन गरि मोटरसाइकल रयाली अन्त्य गरेको थियो। त्यस आन्दोलन मा क्षेत्र न. ५ का ए.माओवादीका पुर्ब उम्मेदवार बिजय यादव लगायत त्यहाका सम्पुर्ण सर्बसाधारण
पनि सहभागी भएका थिए ।महेन्द्रनगर बासिले गरेको आन्दोलनमा सरकार गरेको निर्णय कि मधेसको जनकपुरमा प्रधानमन्त्री नरेन्द्र मोदी जी को सुरक्षा ब्यबस्था पुर्ण रूपमा हुन सक्दैन भने नेपाल सरकार ले मोदी जी को भ्रमण रद्द गरेको थियो भने महेन्द्रनगर बासी को माग कि यहाँ
का सुरक्षाकर्मी यहाँ का सरकार ले मोदी जी को सुरक्षा दिन सक्दैन भने हामी सम्पुर्ण मधेसी हामी सम्पुर्ण महेन्द्रनगर बासी ले दिने हो भन सरकार
समक्ष यो प्रश्न राखेको थियो।र सरकार लाई मोदी जी को भ्रमण जारी राखिदिन माग राखेको थियो ।तशर्थ दिनको १:३० बज्जे पछि सरकार बाट यो निर्देशन आयो कि भरतिय प्रधानमन्त्री मोदी जनकपुर को बार्हबिघा मैदानमै नागरिक सम्बोधन गर्छ भने समाचार पाएपछि आन्दोलन फिर्ता लिएको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्