लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान
Advertise Here Book Now
सिरहामा सुरु
ऑनलाइन सिरहा डटकम मंसिर ९ अनुपम झा , रेडियो सौगात लहान सिरहा , “विश्व शान्तिको सुरुवात घरवाट सैनिकीकरणलाई चुनौती दिदै महिला हिंसा अनत्य गरौ ”भन्ने नाराका साथ यो र्वाष पनि महिला हिंसा बिरुदको १६ दिन औ अभियान आज देखी सुरु भएको छ । लयख।द्दछ ्द्दण्ज्ञद्ध देखी मभअ।ज्ञण् सम्म २४ औ अन्तराष्टिय महिला हिंसा
विरुद्धको १६ दिन औ अभियान सिरहामा पनि प्रत्यक र्वाष झै यो र्वाष पनि मनाउन लागेको छ । १६ दिन औ अभियान अन्तर्गत ओरेक नेपाल , ईन्सेक समग्र जन उथान केन्द्र , मुक्ती नेपाल , केड मानव अधिकार सञ्जाल लगायत विभिन्न संध संस्थाहरु ¥याली , बहस, छलफल, अन्तक्रिया कार्यक्रम, गोष्टि लगायत लैङ्गिक हिंसा विरुद्ध कार्यक्राम गरी मनाउन लागेको महिला पूर्नस्थापना केन्द्र सिरहा लहानको कार्यक्रम अधिकृत नथुनि मण्डलले जनाउनु भयो । १६ दिनऔ अभियान अन्तर्गत आज पहिलो दिन लैङ्गिक हिंसा विरुद्ध सिरहामा ¥याली प्रर्दशन र कोण सभा भईरहेको मंण्डलले वताए । यसै सन्र्दभमा डोमीनीकन गणतन्त्रका मिरावेल परिवारका ३ दिदी बहिनिहरुको तत्कालीन त्रुजिलो तानासाही सरकारले सन् १९९० मा गरेको निर्माम हत्या सँग जोडीएको छ । यस घटनालाई लिङ्गको आधारमा हुने राजनितिक हिसंको प्रतीरुप मानिन्छ । यसै अनुरुप पेट्रिया मिनभा र मारीया नाम गरेका तिन दिदी बहीनीहरुको हत्यालाई महिलाहरुको हिंसाको रुपमा लिई महिलावादीहरु द्धारा उनिहरुको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गर्दै मनाउने परम्पराको सुरुवात गरेको हो । महिलाहरुमाथि हिंसाको अन्त्यका लागी विश्व भरी नै दवाव तथा चेतनामूलक कार्यक्रमहरुको आयोजना गरी अभियान कै रुपमा यो दिवस मनाउने गरीन्छ । ओरेक सिरहाको अभिलेखीकरण अनुसार जनवरी २०१४ देखी २० लयख द्दण्ज्ञद्ध सम्म ११८ आटा महिलामाथि हिंसा भएको छ । श्रीमान र परिवारका अन्य सदस्यले कुटपिट मानसिक यातना , घर निकाला , गाली गलौज , शाररीक यातना
आफन्त छिमेकी, शिक्षक र अन्य व्यक्तबाट दिएको र्पदछ । जसमा घरेलु हिंसा ८७ ओटा, बलत्कार १३ ओटा , बलत्कारको प्रयास १ ओटा , यौन हिंसा ५ ओटा , हत्या ५ ओटा , हत्याको प्रयास १ ओटा अन्य ६ ओटा गरी जम्मा ११ ओटा हिंसा भएको ओरेकको कार्यक्रम अधिकृत मंण्डलले


