जलेश्वर व्यवस्थितत्रहुदै
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम
रंजन भण्डारी
महोत्तरी,कार्तिक २१ गते ।जलेश्वर नगरपालिका क्षेत्र भित्र सार्वजनिक जग्गा अतिक्रमण गरि राखिएको पसल टहरा हटाईदै । पछिल्लो समयमा नगरपालिका र मालपोतको मिलोमतोमा नगरपालिकाको करिब ५ विग्हा जग्गा निजिकरण गरिएको सा्रेतको दाबी । जलेश्वरलाई स्वच्छ सफा र अतिक्रमण मुक्त बनाउने कार्यकारी प्रमुख सुजित कुमार कर्णको प्रतिबद्घता । जलेश्वर नगरपालिका विनाश देखि विकाशको बाटो अवल्मवन गर्दै नगर क्षेत्र भित्र बाटो अतिक्रमण गरि राखिएको घर टहरा हटाई बाटो फराकिलो गरि सडक दुर्घटना कम गर्ने अभियानमा लागी परेको छ । रंगशालाको अगाडि पटिट सटर निर्माण गर्न रु.५ करोड र भार्गवसर मन्दिर व्यवस्थापन गर्न ६० लाख को लागि सिफारिस गरिएको प्रमुख कर्णले बताएका छन । नगरपालिकाको १३ वटै वडामा सडक मरम्मत र निर्माण, सडक गा्रभेलिङ्ग ,नाला व्यवस्थापन,फोहर व्यवस्थापनेदेखि लिएर वृक्षारोपन गरि नगरलाई स्वच्छ र सुन्दर बनाउने अभियानको लागी रु.३ करोड ७० प्रतिशत मन्त्रालयको
अनुदानमा छुटयाइएको छ भने आवश्यकता अनुसार थप गरिने नगर प्रमुख ले जनाएका छन । जलेश्वर नगरपालिकाले पाएको बजेट नगरको विकाशमा प्रयोग गरिने र नर्क पालिकाको नामले परिचित भैसकेको नगरपालिकाको मान र प्रतिष्ठा पुनः फर्काउने नगर प्रमुख सुजित कुमार कर्णले प्रतिबद्घता जनाएका छन ।
विगतमा नगरपालिका र मालपोतले नगरपालिकाको करिब ५ विग्हा जग्गा निजिकरण गरेको सा्रेतले जनाएको छ जसमा मिना बजार, खैरा चौकको जग्गा,जलेश्वर अस्पताल नजिकको जग्गा मुख्य भएको बताएका छन । नगर प्रमुख कर्णले आफु नगरपालिकाको जग्गाहरुको पुर्ण छानबिन गरि त्यसता अतिक्रकण गरिएको जग्गा पुन ः फर्काउने र यस्तो भ्रष्टाचारमा संलग्न सम्पुर्णलाई कारबाही गर्न अख्तियारमा मुद्दा दिने जनाएका छन ।
रंजन भण्डारी
महोत्तरी,कार्तिक २१ गते ।जलेश्वर नगरपालिका क्षेत्र भित्र सार्वजनिक जग्गा अतिक्रमण गरि राखिएको पसल टहरा हटाईदै । पछिल्लो समयमा नगरपालिका र मालपोतको मिलोमतोमा नगरपालिकाको करिब ५ विग्हा जग्गा निजिकरण गरिएको सा्रेतको दाबी । जलेश्वरलाई स्वच्छ सफा र अतिक्रमण मुक्त बनाउने कार्यकारी प्रमुख सुजित कुमार कर्णको प्रतिबद्घता । जलेश्वर नगरपालिका विनाश देखि विकाशको बाटो अवल्मवन गर्दै नगर क्षेत्र भित्र बाटो अतिक्रमण गरि राखिएको घर टहरा हटाई बाटो फराकिलो गरि सडक दुर्घटना कम गर्ने अभियानमा लागी परेको छ । रंगशालाको अगाडि पटिट सटर निर्माण गर्न रु.५ करोड र भार्गवसर मन्दिर व्यवस्थापन गर्न ६० लाख को लागि सिफारिस गरिएको प्रमुख कर्णले बताएका छन । नगरपालिकाको १३ वटै वडामा सडक मरम्मत र निर्माण, सडक गा्रभेलिङ्ग ,नाला व्यवस्थापन,फोहर व्यवस्थापनेदेखि लिएर वृक्षारोपन गरि नगरलाई स्वच्छ र सुन्दर बनाउने अभियानको लागी रु.३ करोड ७० प्रतिशत मन्त्रालयकोअनुदानमा छुटयाइएको छ भने आवश्यकता अनुसार थप गरिने नगर प्रमुख ले जनाएका छन । जलेश्वर नगरपालिकाले पाएको बजेट नगरको विकाशमा प्रयोग गरिने र नर्क पालिकाको नामले परिचित भैसकेको नगरपालिकाको मान र प्रतिष्ठा पुनः फर्काउने नगर प्रमुख सुजित कुमार कर्णले प्रतिबद्घता जनाएका छन ।
विगतमा नगरपालिका र मालपोतले नगरपालिकाको करिब ५ विग्हा जग्गा निजिकरण गरेको सा्रेतले जनाएको छ जसमा मिना बजार, खैरा चौकको जग्गा,जलेश्वर अस्पताल नजिकको जग्गा मुख्य भएको बताएका छन । नगर प्रमुख कर्णले आफु नगरपालिकाको जग्गाहरुको पुर्ण छानबिन गरि त्यसता अतिक्रकण गरिएको जग्गा पुन ः फर्काउने र यस्तो भ्रष्टाचारमा संलग्न सम्पुर्णलाई कारबाही गर्न अख्तियारमा मुद्दा दिने जनाएका छन ।

