प्रहरीका ५२ इन्स्पेक्टर डिएस्पीमा बढुवा (सूचीसहित)
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम  २७ प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकले ५२ जना इन्स्पेक्टरहरुलाई डिएस्पी (प्रहरी नायव उपरीक्षक) मा बढुवाको सिफारिस गरेको हो । 
 : प्रहरी प्रधान कार्यालयले ५२ जना इन्सपेक्टर (प्रहरी निरीक्षक) लाई डिएस्पीमा बढुवा गरेको छ । बढुवाका लागि सिफारिस गर्न बुधबार
डिएस्पीमा बढुवा हुनेहरुमा (सूची हेर्नुहोस)  शैलेन्द्र रेग्मी, भाग्यपुरुष ढकाल, यादवराज उप्रेती, विश्वराज खड्का, योगेन्द्रप्रसाद चौरसिया र यादवबहादुर घर्तिसहित रहेका बढुवा समितिका सचिवालय सदस्य सचिव डिअार्इजी प्रतापसिंह थापाले जनाएका छन् । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्