मन्त्रीजीले मञ्चमै सुर्ती माडेर खाए (फोटो फिचर)
Advertise Here Book Now

मन्त्रीजीले मञ्चमै सुर्ती झिके, बाँडे, आफूले पनि माडे, पड्काए, ओठमा च्यापे र जिब्रोले हल्का मिलाउँदै पिच्च थुके
सरकारले सार्वजनिक स्थानमा धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन निषेध गर्न कानुन लागू गरे पनि कृषिमन्त्री हरिप्रसाद पराजुलीले प्रमुख अतिथिको आसनबाटै सुर्ती माडेर खाए । धरान–२६ आयोजित कृषि कार्यक्रमको अवलोकन भ्रमण गर्न आएका मन्त्री पराजुली आफूले मात्र होइन अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य गणेशप्रसाद गुरागाईंलाई पनि सुर्ती बाँडे ।
3256
तस्बिर : प्रेम बास्तोला/नयाँ पत्रिका

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्