प्रवेश पत्र देखाउने वितिकै ट्राफिकले धमा धम काटदै जरीवाना
Advertise Here Book Now

श्रीकान्त झा,लहान सिरहा मंसिर २०

सिरहामा सवारी चालकले लिने अनुमती पत्रको लिखित परिक्षादिएर र्फकिने चालकहरुलाई लाईसेन्स नभएकाले प्रवेश पत्र देखाउने वितिकै जरीवाना काटने कार्य तिव्र गरेपछि चालकहरु समस्यामा परेको हो । यस सम्वन्धमा जानकारी दिदै ट्राफिक प्रहरी निरिक्षक यादवले भने नेपाल सरकारले प्रव्श पत्र देखाएर चुट र्गन आदेश नदिएको कारणले हामी जरीवाना काटन सुरु गरेको हो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्