यस्तो छ अक्षयकुमारको नेपालमा सुटिङ भएको फिल्मको ट्रेलर
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम मंसिर १८/बलिउड सुपरस्टार अक्षयकुमारको नेपालमा सुटिङ भएको फिल्म ‘बेबी’ को ट्रेलर सार्वजनिक भएको छ। बुधबार सार्वजनिक भएको ट्रेलरमा नेपालका केही दृश्य समेत समावेश गरिएको छ। निरज पाण्डेद्वारा निर्देशित एक्सन प्रधान चलचित्रमा अक्षय कुमारका साथमा तपसी पन्नु, राना दगुबती,अनुपम खेर,डेनी डेन्जोम्पा आदिको मुख्य भूमिका रहेको छ।
फिल्म जनवरी २३ मा रिलिज हुनेछ।










Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्