महोत्तरीमा रेडवुल जिल्ला लिग फुटवलको दोस्रो दिनको खेलमा टुटेश्वर विजयी
Advertise Here Book Now


रंजन भण्डारी
जलेश्वर,पौस ११ गते ।
हात्तीलेट र टुटेश्वर विच भएको दोस्रो दिनको  खेलमा टुटेश्वरले २ । १ ले अग्रता पाएको छ । खेलको दसौ  मिनेटमा हात्तिलेटका जर्सी नं. ८का खेलाडीले पहिलो गोल गरि खाता खोलेका थिए भने खेलको दोस्रो हाफको १८औ मिनेटमा टुटेश्वरका जर्सी नं. ०का वसन्त सिलवालले खेलको  दोस्रो गोल र टुटेश्वरको पहिलो गोल गरेका थिए भने टुटेश्वरले खेलको दोस्रो हाफ मै पेनाल्टी हान्दा  दास्रो गोल गरि विजेता बनेको थियो । भोलीको खेल हङ्गकङ्गडाडा र किसाननगर बिच हुने छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्