विप्लवको सभामा कस्ता–कस्ता दृश्य देखिए ? (फोटोफिचर)
Advertise Here Book Now

काठमाण्डु– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले शुक्रबार १२२औं माओ दिवसका अवसरमा राजधानीको खुलामञ्चमा पहिलो आमसभा गर्यो ।
2 (2)
उपत्यका भित्र र आसपास जिल्लाबाट आएका कार्यकर्ता एवम् समर्थकहरुलाई पार्टी संयोजक विप्लवले सम्बोधन गरेका थिए ।
सभामा सामना परिवारले विभिन्न नृत्यहरु पनि प्रस्तुत गरेको थियो । सहरका विभिन्न चोकबाट निस्केको जुलुस खुलामञ्चमा आइपुगेर सभामा परिणत भएको थियो । सभामा सहभागी हुन युवादेखि वृद्धसम्म तथा विद्यार्थी देखि कर्मचारीसम्मको सहभागिता देखिन्थ्यो । त्यही आमसभाका केही झलकहरुको फोटो फिचर प्रस्तुत छ :
3
फोटो : राज श्रेष्ठ/काठमाण्डु टुडे ।
5
6
7
4
2 (1)
Source:Kathmandu today

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्