नेपालमा शिवरात्रि मनाई रहदाँ अमेरिकाको हिन्दू मन्दिरमा तोडफोड
Advertise Here Book Now

नेपालमा शिवरात्रि भब्यतााके साथमा मनाईरहादाँ अमेरिकाको वासिङ्टनमा रहेको एक हिन्दू मन्दिरमा तोडफोड भने भएको छ ।
अज्ञात व्यक्तिहरुले तोडफोडपछि मन्दिरको भित्तामा ‘गेट आउट’ लेखेको जनाइएको छ । मन्दिरमा महाशिवरात्रि पर्वको उत्सव मनाउन तयारी भैरहेको जनाइएको छ । घटनापछि मन्दिर इलाकामा तनाव उत्पन्न भएको बताइएको छ ।तनावपछि वासिङ्टनका आधिकारीहरुले छानविन सुरु गरेको बिभिन्न अनतराष्ट्रिय संञ्चार माध्यमहरुले जनाएका छन् ।
। सिएटल मेट्रोपोलियन क्षेत्रमा रहेको सो मन्दिर उत्तर पश्चिम अमेरिकाको सबैभन्दा ठूलो हिन्दू मन्दिर मानिन्छ। यसैबीच हिन्दू अमेरिकान फाउन्डेसनले घटानको निन्दा गरेको छ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्