कतारमा गाडी भित्र जलेर २ नेपालीको मृत्यु
Advertise Here Book Now

चैत-१, कतार । स्थानीय राजमार्गमा सवारी दुर्घटनामा परी शनिबार सवेरै २ नेपालीको ज्यान गएको छ ।

आफ्ना सहकर्मिलाई हमाद विमानस्थलमा छाडेर फर्कने क्रममा तनहुँका हरिभक्त गैरे र झापाका सन्तोष लिम्बु दुर्घटनामा परेका हुन् । उनीहरुको गाडीभित्रै जलेर मृत्यु भएको बताइएको छ । गाडी चालक गणेश ढुंगाना गम्भीर घाइते छ । कान्तिपुर

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्