मुस्लिम बाहुल्यता देशमा हिन्दु भगवान अंकित नोट
Advertise Here Book Now
एजेन्सी । मुस्लिम बहुलियता भएको इण्डोनेशियाले आफ्नो मुद्रामा गणेश अंकित गरेर त्यहा रहेका हिन्दुलाई सम्मान ब्यक्त गरेको छ । इन्डोनेसियामा ३ प्रतिशतको हाराहारीमा मात्र हिन्दुहरु रहेका छन् ।
२०,००० रुपयैा यो नोटको अगाडिको भागको दाया तिर भगवान गणेशको फोटो अंकित गरिएको छ । हिंदू भगवानको तस्विर सहितको नोट मूस्लिम बाहुल्यता भएको मुलुकमा छापिएकोमा धेरैले आश्चर्य माने पनि धेरै हिन्दुहरुले भने खुसी ब्यक्त गरेका छन् ।
-
