एका बिहानै बलिउडकी चर्चित( "गीता मा") कोरियोग्राफर गिरफ्तार
Advertise Here Book Now
बिहीबार बिहानै उनको कारले एक मोटरसाईलकलाई ठक्कर दिएपछि उनी पक्राउ परेकी हुन् । वर्सोवा रेलवे स्टेशनमा उनको कारले एउटा मोटरसाईकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाईकल चालक घाइते भएका छन् । गम्भीर घाइते मोटरसाईकल चालकलाई उपचारका लागि कोकिलाबेन धीरुभाई अंबानी अस्पतालमा भर्ना गरिएको छ । कोरियोग्राफर गीता कपुरलाई प्रहरीले हिरासतमा लिएर सोधपुछ सुरु गरेको छ ।

