सिरहाको अव्दुल कलाम खँ कपिलवस्तु , सिरहामा मनवहादुर विक , को हाँ सरुवा भयो ? (तथ्यागक सहित )
Advertise Here Book Now
श्रीकान्त झा , सिरहा न्यूज व्यूरो सिरहा , जेष्ठ २६ , गुमन्त्रालयद्धारा ५२ ओटा प्रमूख जिल्ला अधिकारीलाई सरुवा गरेको छ । आज मंगलवार जारी गरेको प्रेश विज्ञप्तिमा ५२ ओटा प्रमूख जिल्ला अधिकारीहरुलाई सरुवा गरेको हो । गृहमन्त्रालयले दिएको जानकारी अनुसार सिरहाको प्रमुख जिल्ला अधिकारी अव्दुल कलाम खँ लाई सिरहा वाट ी कपिलवस्तु सरुवा गरेको छ भने मनवहादुर विकलाई चितवनवाट सिरहा पठाईएको छ । त्यस्तै काली प्रशाद पराजुलीलाई क्षे,प्रका धनकुटा वाट धनुष सरुवा गरेको छ ।
कहाँको सिडियो कहाँ सरुवा तालीका सहित
कहाँको सिडियो कहाँ सरुवा तालीका सहित




