वाह रे सिरहा के मधेसी दलित ..........
Advertise Here Book Now

सिरहा जिल्लाके चमार,पसी,धोबी,तत्मा,दुसाद लगायतके दलित एक बार फिर प्रचण्ड जीलाई आफ्नो अमुल्य भोट दिएर जिताउनुस अनि हेर्नुस आफ्नो भाग्य ...................
 

हिजो भएको सम्झौता कर्न्वन हुने हो भने फेरी २५० बर्ष पछाडी धेकेलिए मधेसी दलित,जनजाती जसम प्रचण्ड जीको ठुलो हात हुने छ, हाल सम्म न्यायलय मा एक जना पनि मधेसी दलित न्यायधिश छैनन् र २५० बर्ष फेरी हुने सम्भंवाना एक दम न्यून छ, प्रतेक सरकारी निकाय तथा गैर सरकारी निकायमा जे छ त्यो भन्दा बढी हुने सम्भावना एकदम कमनै म हेर्छु ....





शैलेन्द्र अम्बेडकरको फेसबुकबाट

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्