१६ औ वातावरण दिवसको अवसरमा सिरहामा जनचेतना मूलक सडकनाटक
Advertise Here Book Now
सोनु मिश्र , सिरहा । जेष्ठ २२
आज १६ औ वातावरण दिवसको अवसरमा सिरहा सहित देशको विभिन्न स्थानहरुमा विभिन्न कार्य क्रम गरी मनाईएको छ । वतावरण दिवसको अवसरमा सिरहाको लक्ष्मीपुर प्रम मा आज स्थानिय वासीहरु सरसफाईको प्ले कार्ड लिएर नगरपरिक्रको गरेर कोर्ण सभामा परिनत भएरको थियो । त्यस्तै गाविसँ सचिव तथा भिवासिसिको अध्यक्ष कान्ति राज मैनालीको अगूवाईमा सरसफाई अभियानमा स्थानिय वासी , पत्रकार , प्रशासन , नागरीक समाज लागतको उपस्थितिमा नगरको सरसफाई गरेका थिए । दिवसको अवसरमा रेडियो सल्हेशको कालाकारहरु द्धारा खुल्ला दिसा मुतm अभियान लगायतको विषयमा हास्यि वेगिय गरी सडक नाटक गरेका थिए । नाटकमा सोनु मिश्र , निरज कामती , सँन्जु महतो, रिना शिहं , ललिता दास , मुकेश नेपाल लगायते सहभागी रहेको थियो । 
