सिरहाको गोलबजारमा एक युवकको शव फेला
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम
‘हत्या’ गरी झुन्ड्याएको अवस्थामा सिरहाको गोलबजार नगरपालिका–६ मा एक
युवकको शव फेला परेको छ । स्थानीय रेशवहादुर श्रेष्ठका २२
वर्षीय छोरा विमल श्रेष्ठको हत्या गरी
रुखमा झुन्ड्याइएको अवस्थामा शुक्रबार बिहान शव फेला परेको हो ।
घर नजिकैको धमिनी स्थानमा श्रेष्ठको शव फेला परेको प्रहरीले जनाएको छ ।
उनको देबे्र हातको नाडी काटिएको छ भने घाँटीबाट पनि रगत बगेको देखिएको छ । श्रेष्ठको शव पोस्टमार्टमका लागि लहानस्थित रामकुमार सारडा
उमाप्रसाद मुरारका स्मारक अस्पताल लगिएको छ ।
प्रहरीले घटनाको प्रकृति हेर्दा हत्या जस्तो देखिएपनि थप अनुसन्धान हुन
बाँकी रहेको जनाएको छ ।